ब्राह्मण समाज नेपालको सदस्य बनी संस्थाको उद्देश्य र कार्यक्रमहरूमा सहभागी हुनुहोस्।
सदस्यता लिनुहोस् र ब्राह्मण समाज नेपालको यात्रामा सहभागी बन्नुहोस्।
वैदिक सनातन परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रत्यक्ष योगदान दिन सकिने अवसर।
देश तथा विदेशमा रहेका सदस्यहरूसँग जोडिएर सहकार्य, सहयोग र सम्बन्ध विस्तार गर्ने अवसर।
धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने अवसर।
ज्ञान, संस्कार, चेतनामूलक तथा सीप विकास सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुने अवसर।
समाजमा आफ्नो पहिचान स्थापित गर्ने तथा संस्थागत रूपमा सम्मान प्राप्त गर्ने अवसर।
आधिकारिक दस्तावेज
महत्वपूर्ण निर्णयहरू
वार्षिक पात्रो